वैशाख १२ गतेको राशिफल


मेष– यात्रामा रमाइलो हुनेछ । दाम्पत्य सुख मिल्नेछ ।
वृष– कार्यवाधा हुनेछ । आलोचकले सताउनेछन् ।
मिथुन– धार्मिक रुचि बढ्नेछ । आम्दानीमा प्रगति देखिन्छ ।
कर्कट– गुप्त शत्रु जाग्नेछन् । प्रतिस्पर्धा पर्नेछ ।
सिंह– धार्मिक रुचि बढ्नेछ । आम्दानीमा प्रगति देखिन्छ ।
कन्या– स्त्री पक्षसँग मनमुटाव हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
तुला– दाजुभाइको सहयोग मिल्नेछ । स्थान परिवर्तन गर्नुपर्नेछ ।
वृश्चिक– सम्पतिको कारोबार बढ्नेछ । आफन्तले सहयोग गर्नेछन् ।
धनु– पहिचान स्थापित हुनेछ । काममा प्रगति देखिन्छ ।
मकर– यात्रामा सास्ती हुनेछ । खर्चले तनाव पार्नेछ ।
कुम्भ– लगानीमा नाफा मिल्नेछ । किनमेलमा खर्च हुनेछ ।
मीन– सरकारी लाभ मिल्नेछ । रोजगारमा सुविधा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई