बैशाख १३ गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।
वृष– आम्दानी बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन– पारीवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।
कर्कट– भाग्यले साथ दिनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– खानपिनमा मस्त भइनेछ, धन वृद्धि हुनेछ ।
कन्या– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य जीवन सुखम हुनेछ ।
तुला– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
धनु– जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर– भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।
कुम्भ– झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।
मीन – आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।