खुलामञ्च खाली नगरे डोजर चलाऊछौ : अनेरास्ववियुका महासचिव महर

१३ बैशाख, काठमाडौँ : खुलामञ्चकाे अतिक्रमण गरि बनाएका टहरा नहटाए अनेरास्ववियुका महासचिवले डाेजर चलाउने भएका छन ।

अनेरास्ववियुका महासचिव ऐन महरले तत्काल अतिक्रमण भएकाे जग्गा खाली नगराए आफूहरुले डाेजर चलाउने चेतावनी दिएका छन । उनले समाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे चेतावनी दिएका हुन ।