नेकपामा जारी विवाद टुंग्याउनका लागि मंगलबार सचिवालय बैठक बोलाउने सहमति


नेकपामा देखिएको विवादबारे छलफल गर्न कोटेश्वरमा बसेको बैठक भर्खरै सकिएको छ।

बैठकमा नेकपाका नेताहरु माधव कुमार नेपाल, ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्थ आदिको सहभागिता थियो ।

नेकपामा जारी विवाद टुंग्याउनका लागि सचिवालय बैठक बोलाउने सहमति भएको छ । मंगलबार पार्टी सचिवालय बैठक बस्ने सक्नेछ ।

प्रतिक्रिया दिनुहोस