लाखौ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गंभीर र जिम्मेवार हुनेनै छ : मुख्यमन्त्री पोखरेल


काठमाडौँ, १६ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकतालाई जोगाउन नेतृत्व गंभिर र जिम्मेवार हुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले पार्टी एकताको मूलमर्म सहमती र सहकार्य हो । लाखौ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गंभीर र जिम्मेवार हुनेनै छ उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस