प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ११५ सांसदले हस्ताक्षर गरे


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेसम्म ११५ सांसदहरूले हस्ताक्षर गर्नुभएको छ ।

सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीको सूचना पाएपछी सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो ।

संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको एक सांसदले पोस्टखवरलाई बताउनु भएको छ ।

जसमा ९१ जना प्रतिनिधि सभा सदस्य र २४ जना रास्ट्रीय सभा सदस्य हुनुहुन्छ । यो सन्ख्या अझ बढने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस