नेकपाको सचिवालय बैठक ५ : ३० बजे बस्ने


काठमाडौं, २० वैशाख – आज अपराह्न ४ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक ५ : ३० बजे बस्ने भएको छ। उक्त कुराको जानकारी प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । अपरान्ह ५ : ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले केही ठोस निर्णय लिने नेताहरुले बताउनु भएको हो

प्रतिक्रिया दिनुहोस