प्रधानमन्त्री ओली शीतल निवासमा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा जानुभएको छ ।

आज नेकपाको सचिवालय बैठक आज ५ : ३० बजे बस्ने भएको छ।सचिवालय बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुग्नुभएको हो ।

यो नियमित भेटघाट बताईएको छ ।

प्रतिक्रिया दिनुहोस