नेकपाको स्थायी समिति बैठक बैशाख २५ गते बस्ने, बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने


काठमाडौं, २० वैशाख – नेकपाको सचिवालय बैठकमा सरकारका कामकारवाहीका बारेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका गर्नुभएको छ भने पार्टीका गतिबिधिबारेमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले आत्माआलोचना गर्नुभएको छ । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस