नेपालमा एकैदिन दशजना कोरोना संक्रमित थपिए ।


काठमाडौं । बाँकेको नेपालगञ्जमा आइतबार ९ जना र पर्सामा १ जना गरी १० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस