२०७७ वैशाख २३ गतेको राशिफल


मेष- पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।
वृष- दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।
मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
कर्कट- आफन्तको सहयोग पाइनेछ । लामो यात्रा हुनेछ ।
सिंह- मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
कन्या-काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ ।

तुला- मानसम्मान,पदोन्नति र राजनेताबाट आश्वासन मिल्नेछ ।
वृश्चिक- सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
धनु- धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
मकर- राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।
कुम्भ- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।
मीन- वैदेशिक काम बन्नेछ । अधुरा काम सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस