२०७७ वैशाख २४ गतेको राशिफल


मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।

वृष–  घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।

मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।

कर्कट– यात्रा हुन सक्नेछ, मित्रले साथ दिनेछन् ।

सिंह– तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्या– परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।

तुला– झमेला सुल्झिनेछ,  साथी भाइको सहयोग मिल्नेछ ।

वृश्चिक– विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जानेछ ।

धनु– बिसन्चो बढ्नेछ, पारिवारीक चिन्ताले सताउनेछ ।

मकर– स्थान परिवर्तन हुनेछ, कामको भार थपिनेछ ।

कुम्भ– रोजगारीमा फाइदा हुन सक्नेछ धन सम्पत्तिको चिन्ता हुनेछ ।

मीन– वैदेशिक काममा लाभ मिल्नेछ, अधुरा काम बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस