पर्सामा एकैदिन १७ जनामा कोरोना संक्रमण देखियो ।


आज पर्सामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण दुई महिने शिशु देखी ६६ वर्षका सम्मका उमेरका हुनुहुन्छ । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस