नेकपा सचिवालयको बैठक जारी, प्रम आराम गर्न बाहिरिनु भयो , स्थायी कमिटिको बैठक अनिश्चित


काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा शुरू गरेर आराम गर्न केही समयको लागी बाहिरिनु भएको छ ।

दूबै अध्यक्षले भोली बस्ने भनिएको स्थायी कमिटिको बैठकको एजेन्डा तयार गर्न बाँकी रहेको हुँदा स्थायी कमिटिको बैठक अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस