नेकपा स्थायी कमिटीको बैठक किन भयो स्थगित


नेकपा सचिवालय बैठक सकिएको छ । बैठक सकिएपछी पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटनु भएको छ ।

भोलि बस्ने भनिएको स्थायी कमिटी बैठकको एजेण्डा तयार नभएको र सरकार नीति कार्यक्रम र बजेटमा केन्द्रित हुनु पर्ने भएकाले स्थगित भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस