सरकारले जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


सरकारले आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल हुने भएको छ । संसद सचिवालयले जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने प्रावधान रहेको छ । साथै त्यसको १५ दिन पहिले नै प्रि बजेट छलफल गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस