नेपालमा थप सात जनामा संक्रमण रहेको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो


काठमाडौं- नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अब नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस