चिनियाँ मिडियाले सच्याएर लेख्यो, सगरमाथा चीन र नेपालको साझा सिमानामा पर्छ


काठमाडौं । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको अवस्थामा चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीन र नेपालको साझा सीमाना पर्ने उल्लेख गरेको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने ट्वीट गरेकोमा यसको विरोध भएपछी उसले आफ्नो ट्वीट सच्याएर उक्त कुरा उल्लेख गरेको हो ।

प्रतिक्रिया दिनुहोस