२०७७ वैशाख २९ गतेको राशिफल


मेष– मनोरञ्जनको योग छ। साथीभाइ भेटघाट हुनेछ । 
वृष– व्यवसायमा प्रगति हुनेछ। नयाँ काम मिल्ने योग छ।
मिथुन– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
कर्कट– मिष्ठान्न भोजन मिल्नेछ । कुटुम्ब साथमा हुनेछन।
सिंह– खर्च बढनेछ। सरसामान हराउन सक्नेछ ।
कन्या– यात्राको योग छ। साथीभाइको सहयोग मिल्नेछ। 
तुला– भ्रमणको अवसार मिल्नेछ। प्रेममा प्रगति हुनेछ। 
वृश्चिक– वैदेशिक कार्यबाट फाइदा मिल्नेछ । धर्मकर्ममा ध्यान जानेछ।
धनु– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
मकर– यात्राको योग छ। व्यय बढनेछ।
कुम्भ– घरायसी किचलो बढ्नेछ । मनमा चिन्ता बढनेछ। 
मीन– यात्राको योग छ। साथीभाइको सहयोग मिल्नेछ।

प्रतिक्रिया दिनुहोस