२०७७ वैशाख ३० गतेको राशिफल


मेष- आरोग्यता र प्रसन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
वृष- खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
मिथुन- प्रयासरत काम बन्नेछ । रसरागमा रुचि बढ्ला ।
कर्कट- आयस्रोत बढ्ला । लगानी उठ्नेछ । 
सिंह- शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला ।
कन्या- नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।

तुला- आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
वृश्चिक- सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
धनु- धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
मकर- खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । 
कुम्भ- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।
मीन- बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । 

प्रतिक्रिया दिनुहोस