काठमाडौँमा भुकम्पको धक्का


काठमाडौँ – काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ । आज राती ११ बजेर ५३ मिनेट जाँदा धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।

प्रतिक्रिया दिनुहोस