नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली विश्‍व स्वास्थ्य संगठनको मापदण्डविपरीत छ : मुख्यमन्त्री पोखरेल


काठमाडौं। प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली नागरिकलाई दुई देशको सिमानामा ल्याएर छाड्ने भारतीय शैली अन्तर्राष्‍ट्रिय मापदण्ड विपरीत रहेको बताउनु भएको छ ।

आज बिहान सामाजिक सञ्‍जाल फेसबुकमा पोखरेलले लेख्नुहुन्छ “बिनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डविपरीत छ,संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन।”

प्रतिक्रिया दिनुहोस