२०७७ जेठ २ गतेको राशिफल


मेष– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

वृष– भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ ।

मिथुन– अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कर्कट- उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला ।

सिंह- पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।

कन्या- मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

तुला- सवारी प्राप्ती हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।

वृश्चिक – व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।

धनु – राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

मकर- धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।

कुम्भ – अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।

मीन- यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।

प्रतिक्रिया दिनुहोस