काभ्रेमा भेटिए कोरोना संक्रमित


काठमाडौं । काभ्रेका १ जनालाई कोरोना संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका जनाएको छ । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा २७८ कोरोना संक्रमित भेटिएका छन ।

प्रतिक्रिया दिनुहोस