२०७७ जेठ ४ गतेको राशिफल हेर्नुहोस्


मेष–आफन्तको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ ।
वृष– रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला ।
मिथुन– इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला ।
कर्कट– उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।
सिंह– भोगविलासमा आकर्षण बढ्नेछ । प्रेममा सफलता प्राप्त होला ।
कन्या–धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

तुला– रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।
वृश्चिक– आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ ।
धनु– बौद्धिक र रचनात्मक कार्य बन्ला । धर्म कर्ममा रुचि बढ्ला ।
मकर–आयस्रोत बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु राम्रो हुन्छ।
कुम्भ– खर्च बढ्नेछ । यात्रामा सफलता मिल्नेछ ।
मीन– रोकिएको काम बनेछ , प्रेममा सफलता मिल्नेछ .

प्रतिक्रिया दिनुहोस