जस्ट साम बनिन् अमेरिकन आइडल , नेपाली युवक दिवेश पोखरेल (अर्थर गन) उपबिजेता (भिडियो सहित)


फोटो सामाजिक सन्जाल

५ जेठ, काठमाडौँ । अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामले जित हासील गर्दा नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) उपविजेता बनेका छन ।

दिवेशले पर्याप्त भोट पाउन नसक्दा बिजयी बन्न सकेनन् । अमेरिकन आइडलको फाइनलमा पुगेर उनले नेपालीको सान भने कायम गरेका छन । उनी अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली हुन ।

प्रतिक्रिया दिनुहोस