२०७७ जेठ ६ गतेको राशिफल


मेष–  रसरागमा प्रवृत्ति बढ्नेछ । आत्म प्रशंसा मिल्नेछ ।
वृष– आफन्तको सहयोग मिल्नेछ । काममा प्रशंसा पाइनेछ ।
मिथुन– इष्टमित्रको सहयोग मिल्नेछ ।  अधुरा काम हट्नेछन् ।
कर्कट– मिठो भोजन मिल्नेछ । आशा उत्साह बढ्नेछ । 
सिंह– सुख–समृद्धि धन यश बढ्नेछ ।  नयाँ सफलता मिल्नेछ ।
कन्या– पारिवारिक सुखशान्ति प्राप्त हुनेछ । आत्म प्रशंसा मिल्नेछ ।

तुला– धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ ।  धनको सुख हुनेछ ।
वृश्चिक–  ऋणको भार कम हुनेछ । काममा व्यग्रता बढ्नेछ ।
धनु– व्यवसायमा फाइदा मिल्नेछ । व्यवसायमा फाइदा मिल्नेछ ।
मकर– स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सुखमा रमाइनेछ ।
कुम्भ–  रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ ।
मीन– समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । 

प्रतिक्रिया दिनुहोस