नेपालको नयाँ नक्सा पारित गर्ने ऐतिहासिक निर्णयलाई सामाजिक सञ्जालमा स्वागत


सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर नयाँ नक्सा पारित गरेको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै नेपाली भूमिलाई समावेश गरेको उक्त नक्सा पारित गर्ने निर्णय गरेको हो ।
नेपालको यो ऐतिहासिक निर्णयलाई सामाजिक सञ्जालमा स्वागत भईरहेको छ । हेरौँ केही टिप्पणीहरुः

प्रतिक्रिया दिनुहोस