भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो


भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख १ हजार २६१ जना पुगेको छ ।

सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छन्।

सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यसपछि क्रमशः रुस, स्पेन , ब्राजिल, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान तथा भारत छन्।

प्रतिक्रिया दिनुहोस