आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित


सरकारले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकले गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा संयुक्त रुपमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम आजको बैठकले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस