२०७७ जेठ ७ गतेको राशिफल हेर्नुहोस


मेष–  यात्रामा सफलता मिल्नेछ । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । 
वृष– समयले साथ दिनेछ । विजयश्री प्राप्त होला ।
मिथुन– खेलकुदमा रुचि जानेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
कर्कट–बोलीले काम बन्नेछ । भोजन सुख मिल्नेछ ।
सिंह–  इष्टमित्र सन्तान सुख बढ्नेछ । आरोग्यता बढ्नेछ । 
कन्या– मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । 
तुला–  रस रागमा आकर्षण गर्नेछ । सुखशान्ति बढ्नेछ ।
वृश्चिक– रोजगारीको अवसर मिल्नेछ । ठूलाबडाको साथ रहनेछ ।
धनु– हतारमा काम बिग्रिनेछ । घरायसी व्यस्तता बढ्नेछ ।
मकर– दाजुभाइको सहयोग पाइनेछ । काममा आत्मबल बढ्नेछ ।
कुम्भ–  रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ ।
मीन– आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला ।

प्रतिक्रिया दिनुहोस