नेपालको नयाँ नक्सा सार्वजनिक


७ जेठ, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस