२०७७ जेठ ८ गतेको राशिफल


मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ

वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कर्कट– घर बाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।

सिंह– स्थान परिवर्तन हुनेछ, रमाइलो मा खर्च हुनेछ ।

कन्या– धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।

तुला– भोजनको सुख मिल्नेछ । छरछिमेकको सहयोग आउनेछ ।

वृश्चिक– अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।

धनु– धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।

मकर– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।

कुम्भ– पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।

मीन– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस