आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ, जेठ १० गते । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ईदुल फित्रका दिन आइतबार ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस