२०७७ जेठ ११ गतेको राशिफल


मेष–  सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
वृष– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।
मिथुन–   नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
कर्कट– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
सिंह–  सरसामान हराउन सक्नेछ, यात्रा कठिनाइ हुनेछ ।
कन्या– पुरानो सम्बन्धले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मकर– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । 
कुम्भ– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
मीन– सरकारी सहयोग पाइनेछ, झमेला किनारा लाग्नेछन् ।

प्रतिक्रिया दिनुहोस