२०७७ जेठ १३ गतेको राशिफल हेर्नुहोस


मेष– विलासप्रति रुचि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
वृष– विजयश्री मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । 
मिथुन– आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ ।
कर्कट– यश वर्चश्व वृद्धि हुनेछ ।  प्रयासरत काम बन्नेछ । 
सिंह– धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला ।
कन्या– सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ ।

तुला– सरकारी सहयोग पाइनेछ, झमेला किनारा लाग्नेछन् ।
वृश्चिक– अध्ययन कमजोर हुनेछ, तनावमा दिन बित्नेछ ।
धनु–  कार्यव्यपारमा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । 
मकर– बोली र व्यक्तित्वको प्रभाव बढ्ला । जीवनसाथीको साथ मिल्नेछ ।
कुम्भ–  मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
मीन– खेलकुदमा मन जानेछ , मीठो भोजन सुख पाइनेछ ।

प्रतिक्रिया दिनुहोस