मुख्यमन्त्री पोखरेल भन्छन “नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीवाट हटेको हो”


प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीवाट हटेको हो भन्नुभएको छ ।

आज केही समय अघी सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले भन्नुभयो “नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीवाट हटेको हो,फिर्ता भएको होइन।आशा गरौ,नेकांको साथमा प्रस्ताव छिटै पासहुनेछ।

प्रतिक्रिया दिनुहोस