२०७७ जेठ १५ गतेकाे राशिफल हेर्नुहोस


मेष–  प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
वृष– भोजनको सुख मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।
मिथुन–  शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।
कर्कट– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
सिह–  आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । 
कन्या– साझेदारीको काम बन्नेछ ।  इष्टमित्र सन्तान सुख बढ्ला । 

तुला–  आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ ।
वृश्चिक– रसरागमा आकर्षण बढ्नेछ ।  उन्नति–पदोन्नति होला ।
धनु– कार्यव्यापारमा प्रगति होला । भोगविलासमा रुचि बढ्ला ।
मकर– प्रेममा सफलता मिल्नेछ ।  रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ– लगानी उठ्नेछ । साझेदारीको काम बन्ला ।
मीन–  प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । 

प्रतिक्रिया दिनुहोस