नेकपामा फेरी तनाव, छलफलका लागि सचिवालय बैठक बस्दै


नेकपामा फेरी पनि तनाव् देखिएको छ । एमसीसी पास गर्ने कि नगर्ने बिषयमा तनाव भएको हो । नेकपामा एमसीसी संशोधनसहित पास गर्नुपर्छ र जस्ताको त्यस्तै पास गर्नुपर्छ भन्ने धार देखिएपछी तनाव् बढेको हो ।

त्यसबारेमा छलफल गर्न नेकपा सचिवालय बैठक अहिले केहिबेर् पछी बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस