बैशाख १६ गते सोमवारको राशिफल


मेष– सामाजिक काममा रुचि जानेछ, अधुरा काम बन्नेछन् ।
वृष– साथीभाइ भेटघाट हुनेछ , यात्रामा सुख मिल्नेछ ।
मिथुन– रोगबाट मुक्ति मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
कर्कट– शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
सिंह– झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउनेछ ।
कन्या– उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।
तुला– धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।
वृश्चिक– कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।
धनु– अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।
मकर– व्यापारमा लाभ मिल्नेछ, सम्पतिमाा कारोबार हुनेछ ।
कुम्भ– पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।
मीन– काममा फाइदा मिल्नेछ, सोचेको वस्तुलाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई