लकडाउन जेठ ३२ सम्म


काठमाडौं- सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस