काठमाडौंमा भुकम्पको धक्का महसुस


काठमाडौं- धादिङलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस