२०७७ जेठ १९ गतेको राशिफल


मेष–  बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ , काममा सफलता मिल्नेछ ।
वृष–  रसरागमा आकर्षण बढ्नेछ , सुख सन्तति बढ्नेछन् ।
मिथुन– मिठो भोजन मिल्नेछ , साथीभाइको साथ भेटिएला ।
कर्कट– इष्टमित्र सन्तानको सहयोग मिल्नेछ , रसरागमा आकर्षण बढ्ला ।
सिंह– भागदौड व्यस्तता बढ्ला , शुभ समाचार मिल्नेछ ।
कन्या– व्यापारमा सफलता मिल्नेछ ,सुख र भाग्यवर्द्धक काम बन्नेछ ।

तुला– आम्दानीको ढोका खुल्नेछ , दाम्पत्य सुख मिल्नेछ ।
वृश्चिक– मान पुरस्कार मिल्नेछ ,उन्नतिपदोन्नति हुनेछ ।
धनु– मिठो भोजन मिल्नेछ, प्रेममा रूचि बढ्ला ।
मकर– आय वृद्धि होला , साझेदारीको काम बन्ला । 
कुम्भ– व्यापारमा सफलता मिल्नेछ , सुख र भाग्यवर्द्धक काम बन्नेछ ।
मीन–  व्यापारमा लाभ हुनेछ ।,धनको सहयोग पाइनेछ ।

प्रतिक्रिया दिनुहोस