बाँकेमा बस दुर्घटना, ११ काे मृत्यु २२ घाइते


भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राप्ति सोनारी २ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छ्न ।

भारतबाट फर्केका यात्रुलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना दुर्घटना भएको हो ।
३३ यात्रु मध्ये ११ को मृत्यु र २२ जनाको भेरी अस्पतालमा उपचार हुँदै गरेको र चार जना गम्भीर रहनु भएको छ ।

मृतकको शवहरु भेरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस