छुवाछूत जस्ता जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्छौं : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताउनु भएको छ ।

छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाले उक्त कुरा बताउनु भएको हो ।

हेर्नुहोस शुभकामना सन्देश

प्रतिक्रिया दिनुहोस