थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो


बिहिबार एकैदिन ३३४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहिबार थप ३३४ जनामा संक्रमण देखिएको छ ।

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २६३४ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस