जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता, पुर्व प्रम बाबुराम भट्टराईको चौथो वरियता


२५ जेठ, काठमाडौं , समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको राजपा र समाजवादीबीच कार्यकारी हैसियतमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनु भएको छ भने वरियताको तेस्रोमा अशोक राई र चौथोमा पुर्व प्रम बाबुराम भट्टराई हुनुहुन्छ ।

डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा पहिलो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भए पनि किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको बताइएको छ ।

Image

प्रतिक्रिया दिनुहोस