२०७७ जेठ २६ गतेको राशिफल


मेष–  रसरागमा आकर्षित हुनु हुनेछ । सुख सम्पति वृद्धि होला ।
वृष– प्रेममा सामिप्यता बढेर जानेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन– भोगविलासमा रुचि बढ्ला । आशा उत्साह बढ्ला ।
कर्कट– यात्रामा खर्च कम हुनेछ, साथीभाइको सहयोग मिल्नेछ ।
सिंह– प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ ।
कन्या– मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला ।

तुला– यात्रामा कष्ठ मिल्नेछ । अपजसको सामना गर्नु पर्नेछ ।
वृश्चिक– कुटुम्ब सहयोग पाइनेछ । बोलीले साथ दिनेछ ।
धनु–आफ्नो पहिचान थपिनेछ । नयाँ काम थालनी हुनेछ ।
मकर– सन्तानले सुख दिनेछन् । अरुको काममा व्यस्तता हुनेछ ।
कुम्भ– बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला ।
मीन–  धर्ममा रुचि जानेछ । सामाजिक प्रतिष्ठा थपिनेछ ।

प्रतिक्रिया दिनुहोस