लिम्पियाधुरासहितको भुभाग हाम्रो पुर्खाले रगत पशीना र आशुसग साटेको हो, विवादित भुमी होइन : सांसद बाँस्कोटा


नेकपाका प्रभावशाली नेता तथा प्रतिनिधि सभाका सांसद माननीय गोकुल बाँस्कोटाले लिम्पियाधुरासहितको भुभाग हाम्रो पुर्खाले रगत, पशीना र आशुसग साटेको हो भन्नुभएको छ ।

लिम्पियाधुरासहितको भुभाग समेटिएको निशान छाप परिवर्तनसम्बन्धी नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा प्रस्तुत संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उहाले उक्त कुरा बताउनु भएको हो ।

उहाले भन्नुभयो कालापानी क्षेत्र नेपालको हो , यो विवादित भुमी होइन, हामी महाकाली नदी पश्चिम गएका छैनौ ।

प्रतिक्रिया दिनुहोस