प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै


२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गर्दै हुनुहुन्छ । संसद बैठक आज बुधवार् बिहान ११ बजे बस्दैछ ।

प्रतिनिधि सभाको आजको सम्भावित कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन राखिएको छ ।

प्रतिक्रिया दिनुहोस